Home         about us            activities          contact us         photo         feedback            Our   E-mail :-  worldwide_myagdeli@yahoo.com 

Namaste and Welcome to myagdinepal.com

म्याग्देली चौतारी

लग

  कलम

तपाईंको सुझाब

तप

तप सनश 

जानकारीतथा सुचन

सम हरकोसंपर्क ठेगान

ारम भर्नुहोस्

 


 

 

म्याग्देली समाज बेल्जियम को सुचना !
 

 म्याग्देली समाज बेल्जियमको तदर्स समितीको दोस्रो बैठक १३ मार्च २००७ सोमबार को दिन निम्न स्थान र समय मा हुने भए कोले सम्पूर्ण कार्य समिती सदस्य सल्लाहाकार र अन्य सबैलाई उपस्थितीको लागि हार्दिक अनुरोध गर्दछौ ।
 

स्थान :  एन्त्रैपेन घन शाहीको घर
समय: दिन को ११ बजे

थप जानकारी को लागि  :
0498145803 ,0485644705

अध्यक्ष                               सचिब
 

 

 

बेल्जियम बासी म्याग्देलीहरुको लागि सुचना !


         
म्याग्देली समाज बेल्जियम को प्रथम बैठक यही २९ जनवरि मा बेल्जियम को एन्टर्पेन शहर मा बसी सस्थाको दर्ता बिधान निर्माण लगायत बिबिध बिषय मा छलफल गरी निर्णय गरेको छ । उक्त निर्णय अनुसार सस्थाको बिधान निर्माणको लागि सस्था सचिब ज्ञान बि क को सङ्योजकत्तो मा ५ सदस्यिए समिती निर्माण गरेको छ । समितीका अन्य सदस्य हरुमा लोक राना , योगेन्द्र बि क , घन शाही र एकेन्द्र श्रेष्ठ रहेका  छन ।
        बिधान निर्माणमा सम्पूर्ण बेल्जियममा रहेका म्याग्देलीहरुको सहभागीत हुनुपर्छ भन्ने मन्याता अनुरुप यही फेब्ररी महिना भरि सुझाब सन्कलन को अभियान सन्चालन गरेको छ । तसैले सम्पूर्ण बेल्जियममा रहनु भएका म्याग्देलीहरु लाई यस म्याग्देली समाज को बिधान निर्माण को लागि तपाईंको अमुल्य सुझाब र सल्लाहा यही फेब्ररीको अन्तिम सम्ममा इमेल मार्फत, लिखित रुपमा र टेलिफोन मार्फत पनि निम्न ठेगानामा पठाउनु हुन हार्दिक अनुरोध गर्दछौ । तस्तै  अन्य सबै बेल्जियममा रहनु भएका नेपालीहरु लाई पनि सुझाब पठाएँर सहयोग गर्न अनुरोध गर्दछौ । साथै सस्था को लोगो पनि निर्माणको क्रममा भएकोले लोगोको लागि पनि यहाँ हरु सबैलाई आफ्नो सुझाब हरु पठाउन  अनुरोध गर्दछौ ।
 
          तस्तै उक्त बैठकले सस्था
को कामलाई चुस्त दुरुस्त बनाउन बिभिन्न बिभागीय समिती हरु प्रसार प्रसार तथा सुझाब सन्कलन बिभाग, खेलकुद बिभाग , सान्स्कृतिक बिभाग ब्यबस्थान बिभाग ,अर्थ बिभाग  आदी निर्माण गरी आफ्नो काम लाई अगाडि बढाएको छ ।

 

तपाईंको सुझाब पठाउने ठेगाना


इमेल
:- worldwide_myagdeli@yahoo.com
फोन
:- 0498145803 ,0485644705 , 0486114467
लिखित
:-  Post address - Kronenburgstraat 38/32

                                        2000 Antwerpen Belgium

 
 

Your suggestion, advice and comment would be highly apperciated . Please send us your advice suggestion and comment at

worldwide_myagdeli@yahoo.com

© copyright 2006 Myagdeli.network