Home         about us            activities          contact us         photo         feedback            Our   E-mail :-  worldwide_myagdeli@yahoo.com 

Namaste and Welcome to myagdinepal.com

म्याग्देली चौतारी

लग

  कलम

तपाईंको सुझाब

तप

तप सनश 

जानकारीतथा सुचन

सम हरकोसंपर्क ठेगान

ारम भर्नुहोस्

 


 

म्याग्दीमा अन्तरजातिय विवाह

पुर्ण बि क
म्याग्दिनेपाल सम्बाददाता
 

           देशमा भएको राजनैतीक परिवर्तन संगै सामाजिक सस्कारमा पनि परिवर्तन  देखा पर्न थालेको छ ।  । जातिय भेदभाब मा जगाडीएकोको हाम्रो सस्कारमा अब भने केही परिवर्तन हुन लागेको छ ।
                 जसको उदाहरण स्वरुप भर्खरै मात्र म्याग्दी जिल्लाको बाराम्जा गाउमा जित बहादुर बि क ले सोही गाउका राधिका सापकोटा संग अन्तर जातिय विवाह गरेका छन । त्यस्तै अर्को उदाहरणमा बाराम्जा खानि गाउका हर्क बहादुर नेपाली ले सोही गाउका चिना छन्त्याल संग विवाह गरेका छन ।
यि उदाहरण हेर्दा अब हाम्रो समाज मा भएका जातिय भेद भाब हट्दै गएको हो कि भन्ने आभास भएको छ ।

 
 

Your suggestion, advice and comment would be highly apperciated . Please send us your advice suggestion and comment at

worldwide_myagdeli@yahoo.com

© copyright 2006 Myagdeli.network