Home         about us            activities          contact us         photo         feedback            Our   E-mail :-  worldwide_myagdeli@yahoo.com 

Namaste and Welcome to myagdinepal.com

म्याग्देली चौतारी

लग

  कलम

तपाईंको सुझाब

तप

तप सनश 

जानकारीतथा सुचन

सम हरकोसंपर्क ठेगान

ारम भर्नुहोस्

 


 

  म्याग्दी जिल्लामा कुनै किसिमको  घुसखोरी   हुन नदिने  नयाँ सिडियो को प्रतिबद्दता


२८ असारभ्रष्टचारले चर्चाको शिखरमा पुगेको जिल्ला प्रशासन कार्यालय म्याग्दीमा हालै आएका प्रमुख जिल्ला अधिकारी भरत पौडेलले अब म्याग्दी जिल्ला प्रशासनलाई घुसखोरी हुने ठाउँ रुपमा नभै भ्रष्टचार रहित जिल्ला को रुपमा स्थापित गराउने प्रतिबद्दता ब्यक्त गरेका छन ।
पत्रकार हरु संग को भेट घाट मा उहा ले आगामी दिनमा जिल्लाका कुनै पनि कार्यालयमा अनियमितता हुन नदिने र आफुले पनि कुनै किसिमको  अनिमितत  नगर्ने प्रतिबद्दता ब्यक्त गर्नु भएको छ ।

 
 

Your suggestion, advice and comment would be highly apperciated . Please send us your advice suggestion and comment at

worldwide_myagdeli@yahoo.com

© copyright 2006 Myagdeli.network