Home         about us            activities          contact us         photo         feedback            Our   E-mail :-  worldwide_myagdeli@yahoo.com 

Namaste and Welcome to myagdinepal.com

म्याग्देली चौतारी

लग

  कलम

तपाईंको सुझाब

तप

तप सनश 

जानकारीतथा सुचन

सम हरकोसंपर्क ठेगान

ारम भर्नुहोस्

 


 

बाढीले जन जिबन प्रभाबित

गोपाल रेग्मी म्याग्दी/सदरमुकामदेखि करिब २८ किलोमिटर पश्चिम दरवाङ्ग बजारमा गत शनिबारको बाढीले करिब ५ लाखको हाराहारीमा क्षेती पुर्‍याएको थियो ।

शनिबार दिउसो ३ बजेपछि परेको असिना पानी पछि आएको बाढीले दरवाङ्गको स्वाउली बजार स्थित घरभित्र पसी क्षती पुर्‍याएको हो । दरवाङ्गका हर्कबहादुर बुढाको ३६ हजार ७ सय, थमन गौतमको ४ हजार, खर्क छन्त्यालको २० हजार, राजु अर्याल १९ हजार, सुरेन्द्र शर्मा ४६ हजार, विरेन्द्रमान शाक्य ५७ हजार, खिम के.सी. ३१ हजार र ओम पुनको ३ हजार ५ सय बराबरको क्षती भएको जनाइएको छ । अन्य क्षती भएको घरहरुमा बुझन खोज्दा कहीबाट केही आउने होइन, विवरण दिएर मात्र के हुन्छर - भन्ने गुनासो आएको कुरा इलाका प्रहरी कार्यालय दरवाङ्गले जनाएको छ ।

सोही दिन परेको असिना पानीले देविस्थान मगरदाङ स्थित प्रेमबहादुर फगामीको ३ भैंसी., २ गोरु, गोविन्द बुढाको १ गोरु, नगेन्द्र बुढाको १ गोरु मरेका छन् भने ३ भैंसी कसको भन्ने खुल्न सकेको छैन । असिना पानीले पश्चिम म्याग्दीका अधिकांश गाविसहरुमा लगाइएको मकै र कोदोको विउ पर्ूण्ा रुपमा नष्ट भएको समेत जनाइएको छ । स्रोत : साइबर बेनी

 
 
 

Your suggestion, advice and comment would be highly apperciated . Please send us your advice suggestion and comment at

worldwide_myagdeli@yahoo.com

© copyright 2006 Myagdeli.network