www.myagdinepal.com

Home  About us  Activities  Contact  Feedback  Photo blog

Namaste and Welcome to Myagdi Nepal.com

Myagdinepal

Home

  Editorial

Latest News

National news

International news

Local news

Article

Interview

Event

Entertaintment

Gallery

Worldwide Nepalese organization

Nepalese Org

  Nepalese business

Nepalese  Midea

Nepalese embassy

About Nepal

Info Nepal

  Nepal Home Page

Nepalese  government

Travel Nepal

म्याग्देली चौतारी

  ्याग्देली ब्लग

  ्याग्देली कलम 

तपाईंको  कोसेली 

तपाईंको सन्देश

म्याग्देली संपर्क ठेगाना

ारम भर्नुहोस्

Earn $$ with WidgetBucks!

 

समाचार / गतिबिधी

  सरकार ढाल्ने सामर्थ्य कुनै व्यक्ति वा दलसँग नभएको प्रधानमन्त्री दाहालको दाबी
१९ अक्टोबेर ०८ , काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बाहिरी मुलुकको समेत समर्थन प्राप्त भइसकेकोले सरकार अब कमजोर नरहेको दाबी गर्नुभएको छ। भर्खरै विभिन्न मुलुकको भ्रमण सकेर प्रधानमन्त्रीले वैदेशिक सहयोग र समर्थन प्राप्त गर्न सरकार सक्षम रहेको भन्दै उहाँले सरकार ढाल्ने सामर्थ्य कुनै व्यक्ति वा दलहरुसँग नभएको दाबी गर्नुभयो।

एन आर एन बेल्जियमको दोस्रो साधारण सभा सम्पन्न
१३ अक्टोबर ०८ । यही २१ सेप्टेम्बरमा निर्वाचन मात्र भइ रोकिएको एन आर एन बेल्जियमको साधारण सभा यही १२ अक्टोबरमा सम्पन्न भएको छ । अतिनै तनाब पूर्ण बातावरणमा सम्पन्न उक्त साधारण सभाले २१ सेप्टेम्बरमा निर्बाचित पिजी शेर्पाको नेत्रित्वोमा बनेको एन आर एन बेल्जियमको आगामी कार्य समिती लाई पदस्थापना गरेको छ ।

कोरियाको ग्वाङंजुमा " ७०८० ग्वाङंजु फेस्टिभल" भब्यताका साथ सम्पन्न
१३ अक्टुबर, ०८। गत११ तारिक सनिबारको दिन योङसान स्टेसनबाट ७०८० नामक एक ट्रैन ग्वाङ्जु स्टेसनको लागि रिजर्व गरिएको थियो। जुन ग्वाङ्जुमा ७०८० फेस्टिभलको लागि कोरियान र बिदेशी गरी ७०० देखी ८०० को हाराहारीमा बिदेसी र कोरियेन यात्रुहरु ४ घण्टाको लामो यात्रामा प्रस्थान गरिएको थियो।

अष्ट्रेलियामा म्याग्देली समाजले भब्य साँस्कृतिक कार्यक्रम गर्ने
 ३ अक्टुबर, ०८। अष्ट्रेलियामा रहेका म्याग्देलीहरुको संगठन म्याग्दी सेवा समितिले नेपालीहरुको महान पर्व बिजयादशमी तथा शुभ दिपावलीको पावन अवसरमा विविध सांगीतिक प्रस्तुतीहरु रहेको भब्य नेपाली साँस्कृतिक कार्यक्रम गर्ने भएको छ ।

  मोना,हङकङको चौथो अधिवेशसन सम्पन्न
 म्याग्दी प्रवासी नेपाली संघ(मोना),हङकङको चौथो अधिवेशसन सेप्टेम्बर २८, २००८ का दिन याउ मा तेई कम्यूनिटी सेन्टर,याउ मा तेईमा सम्पन्न भयो। अध्यक्ष दल बहादुर सेबुर्जाको नेतृत्वमा उपाध्यक्ष अमृत गर्बुुजा,सचिव लोकेश बोगटी, सहसचिव रुपा चोचाङ्गी, कोषाध्यक्ष कर्ण बहादुर पुर्जा, सदस्यहरुमा पदम पाईजा, आशा पुन, तुला देवी तिलिजा, बिना पुन, कर्ण पाईजा, रेणु थापा, टिपेन गबुर्जा ,शिला जुग्जाली, महेश पाईजा र राजेन्द्र तिलिजा निर्वाचीत हुन भएको छ।

म्याग्देली समाचार

नेपाली संपर्क समिती दक्षिण कोरियाले आयोजना गरेको भलीबल प्रतियोगितामा प्रथम भएका म्याग्दीसमाज  कोरिया टिम टिमका साथमा अन्य  हसभागी टिमहरु फोटो : उमेश बस्नेत दक्षिण कोरिया
 
मोना बेल्जियमको प्रथम वार्षिक उत्सब कार्यक्रममा सम्बोधन गर्दै बिशेष अथिति बिकास प्रोजेक्टकि अध्यक्ष जील भोर्त ,  फोटो: एकेन्द्र श्रेष्ठ
 
opsommingsteken

सिङ्गामा मनाईयो कण्डम दिबस

opsommingsteken माओबादी सरकारमा रहेसम्म आयोगले काम थाल्दैन: सुबेदी
opsommingsteken एकिकृत बस्ती योजना लागु हुने
opsommingsteken अझै पनि यथाबल छ कटुवाल प्रथा
opsommingsteken कायमै छ सीनो खाने चलन
opsommingsteken दशै मनाउनेहरुको चहलपहल बढ्दो
opsommingsteken

सबैको आकर्षण तरकारी खेती

opsommingsteken लोक एण्ड टिका कप फुटबलको उपाधि दोभानलाई
opsommingsteken प्याब्सन बास्केटबलमा माउण्ट पहिलो
opsommingsteken युवा क्लबले ३ सय मिटर बाटो खने
opsommingsteken  युथ युनाईटेड कप फुटबल सुरु
opsommingsteken क्रान्तीकारीमा पुनः पौडेल
opsommingsteken जुरेशले गरे राहत संकलन
opsommingsteken म्याग्दीका ग्रामीण क्षेत्रमा उपभोग्य सामानको अभाव
opsommingsteken रोजगार पाउने भए बेरोजगार म्याग्देलीले
opsommingsteken खरीपाटी देखी ल्यापटब
opsommingsteken एक हप्ता पछि बिजुली सुचारु
opsommingsteken बेनीमा पुन साप्ताहिक पत्रिका थपीय
opsommingsteken २४ हजार राहत संकलन
opsommingsteken पाउद्वार माबिले १ लाख बढि संकलन गर्‍यो
opsommingsteken प्रमोद बाट १० हजारबाढि पीडितलाई सहयोग

समाचार अभिलेखालय

बिचार / बिमर्श 

opsommingsteken

सर्माएर संस्कार र संक्रिती जोगिदैन

opsommingsteken

नेपालीनारीहरुको महान चाड तीज अनि बिदेशिएका चेलीहरु...

opsommingsteken एन आर एन वेल्जियमको आगामी अधिवेशन
opsommingsteken अर्थ लाग्ला त यि हात हरु को ?-------
opsommingsteken

तिम्रो न्यायको निम्ती यक दिन 

opsommingsteken सालघारी -नदी कीनार -सडक छेउका   मुड्किको सिरानी देखी बिदेशी महलका  डनलप सम्म ------
opsommingsteken

प्रवासी भूमीमा नेपाली जनजिवन  

opsommingsteken

माओवादी र खुकुरीमा खिया

opsommingsteken

आयो गणतन्त्र दरबारको पुरानो झन्डा उतारेर

opsommingsteken

निवेदन हरायका कुकुर हरु (ब्यंग्य कथा )

opsommingsteken नेपाली संस्कार भित्र बैदेशीक बिकृती र देखासीखी रोग
opsommingsteken बिधुतिय पत्रिकाको भुमिका
opsommingsteken निरंकुशता, दण्डहिनता, अज्ञानता र चरम, पुँजिबादको महत्वकांक्षामा उब्जिएको बिद्रोह
opsommingsteken मौन रहने हो भने सकिएला शालिग्राम कालिगण्डकीको
opsommingsteken एनआरएन अभियानको आगामी बाटो

 

अनुभव / अन्तर्वाता

 म्याग जिल्लाको देबिस्थान गबिसमा जन्मेर  अहिले  जापान जस्तो अतिनै ब्यस्त ठाउँमा पुगेर गास काटेर लाख कमाउने भन्ने मुख्य आसय भएको ठाउँमा पुगेर पनि केबल आफ्नो जिबन ब्याक्तिगत स्वार्थमा मात्र बिताउनु हुँदै भन्दै सुपारी घोटाइ काम गरेर पनि हप्ताको एक दिनको बिदामा पनि कहिले मुटु रोगिको लागि त कहिले क्यान्सर रोगिकोको लागि , कहिले बाडीपीडितको लागि एक्लै कहिले मोह नि बाजा बजाउदै त कहिले बासुरी र मादल बजाउदै अनी कहिले आँफै गाउदै र नाच्दै दुई चार पैसा संकलन गर्दै हिंड्ने यि समाज सेबी टंक सेरचन संग जापान स्थित हाम्रा प्रतिनिधि छक्कु उदासिले गर्नु भएको भलाकुसारी पढ्नको लागि यहाँ क्लिक गर्नुहोस

      

कार्यक्रमहरु

तपाईंहरुले पनि विजया दशमीतथा दिपा वलिको   शुभकामना यस साइट  मार्फत आदान प्रदान गर्न चाहनुहुन्छ भने हामी लाई ईमेल गर्नुहोस !

मोना बेल्जियमको प्रथम वार्षिकउत्सबको कार्यक्रमको फोटाहरु

सन्देश पठाउनुहोस


Video News


एक साथी नेपाल पठाउ कार्यक्रम बेल्जियम


दोहोरी प्रतियोगिता बेल्जियम

Photo news

राशिफल

नेपाली पात्रो

रोमनबाट नेपालीमा लेख्न्ने

नेपाली मितीबाट अग्रेजीमा रुपान्तर

बरंजा बिकास कोषको मासिक बुलेटिन

Online News

कान्तिपुर अनलाइन
नेपाल न्युज डट्कम
हिमाल खबरअनलाइन
खोजतलाश अनलाइन
नेपाल जापान डट्कम
परदेशी नेपाली डटनेट
एनडिएफ बेल्जियम
समुन्द्रपारी डट्कम
एन आर एन बेल्जियम
बेनी अनलाइन
नमस्तेयुरोप डट्कम
एसके नेपाल डट  ओआरजि
नेपाल पोर्तुगल डटकम
Online blog
मेरो संसार
देउराली ब्लग
परिवर्तन ब्लग
लालिगुरास ब्लग
Television
Nepal TV
Nepal 1 TV
Kantipur TV
Nepali TV uk

अनलाइन रेडियो

BBC Nepali Radio

Radio Nepal

BFBS Gorkha radio

मनोरञ्जनात्मक साइटहर

लोक तथा दोहोरी गीतहरु
साइबर संसार
युटुब भिडियो

नेपाली मोडल साइट

Online Game

Spel.nl
Spele.be

 

Your suggestion, advice and comment would be highly apperciated . Please send us your advice suggestion and commet

myagdinepal@gmail.com
© copyright 2006 myagdinepal.com