www.myagdinepal.com
Home  About us  Activities  Contact  Feedback  Photo

 Welcome and namaste in myagdinepal web portal

Home

Latest News

National news

International news

Local news

Article

Interview

Event

Entertaintment

Gallery

बाडी पीडित लाई सहयोग गरौ

नेपालमा परेको अबिरल बर्षाका कारण देश भर बाडी पहिरोले हजारौ नेपाली घरबार बिहिन भएका छन भने सयौ को मृत्‍यु सेमत भइ सकेको छ ।  यस्तो अवस्थामा ति बाडीपीडितहरुको सहयोग गर्नु हामी सम्पूर्ण गैर आबसिय नेपालीको कर्तब्य हुन आउछ ।तपाईंहरु सानो सहयोगले त्यहा त्यहा कसैको ज्यान बाँच्न सक्छ कसैक घर जोगिन सक्छ र कसैको बाच्ने साहरा मिल्न सक्छ ।

        त्यसइले ति बाडी पीडितहरुको सहयोगको लागि अहिले  नेपाल सरकार गैर आबासिय नेपाली संघ  कान्तिपुर अन्लाइन , म्याग्देली प्रबाशी नेपाली संघ लागायत बिभिन्न संघ सस्थाले सहयोगको आह्वान गरेका छन । यहाँ हरुले आफ्नो पाएक पर्ने कुनै पनि माध्याम बाट ति बाडीपीडितहरु लाई सहयोग गर्न म्याग्दीनेपाल डट्कम परिवार हार्दिक अनुरोध गर्दछ ।

यदि तपाइहरु सहयोगको लागि तपाइको ठाउमा कुनै सम्पर्क माध्यम पाउनु भएन भने हामी लाइ सम्पर्क गर्नु होला ।

सम्पर्कको लागि

myagdinepal@gmail.com

mona_belgium@yahoo.com
 

 
 

Help flood victim

 

Your suggestion, advice and comment would be highly apperciated . Please send us your advice suggestion and commet

myagdinepal@gmail.com
© copyright 2006 myagdinepal.com