|
|
- ताकम गबिस-छोटो चिनारी
-
म्याग्दी मा अन्तरजातिय विवाह
देश मा भएको राजनैतीक परिवर्तन संगै सामाजिक सस्कार मा पनि परिवर्तन पनि परिवर्तन
देखा पर्न थालएको छ । जातिय भेद भाब म्हुँदै छ मा जगाडीएको को हाम्रो सस्कार मा
अब भने केही परिवर्तन हुन लागेको छ ।
जस को उदाहरण स्वरुप भर्खरै मात्र म्याग्दी जिल्ला को बाराम्जा गाउमा जित
बहादुर बि क ले सोही गाउका राधिका सापकोटा संग अन्तर जातिय विवाह गरेका छन ।
त्य स्तै अर्को उदाहरणमा बाराम्जा खानि गाउका हर्क बहादुर नेपाली ले सोही गाउका
चि ना छन्त्याल संग विवाह गरेका छ न ।
यि उदाहरण हेर्दा अब हाम्रो समाज मा भएका जातिय भेद भाब हट्दै गएको हो कि भन्ने
आभास भएको छ ।
हाम्रो समाज मा बिधमान र कुरिती
-
ज्ञानबहादुर
बि०क०,बेल्जियम
"ताकम
गाउँको
आगनमा लैइ
लैइ
धौलागिरी छाया,मेरो
जीवन
सेती बगर
बिना
तिम्रो माया"। हो,धौलगिरी
हिमालको
काखामा म्याग्दी
नदीको
शिरमा चारैतिर
चुरेहिमाल,मानाअपथी
र अग्ला-अग्ला
पहाडहरुले
फलामएधाल बनेर
सुरक्षित
गरेको
सानो उपत्यका
जस्तो
देखिने यो
रमणीय
गाउँको नाम
हो,ताकम।
कारीब
१००० घरधुरी
बराबरको
जनघनत्त्व रहेको यस
गाउँको
क्षेत्रफल ३०७९,८५
हेक्टर
छ। बाहुन्,क्षत्री,मगर्,गुरुङ्,थाकली,बिश्वकर्मा,नेपाली,परियार
आदिको
बसाईले यहाँको
जनजीवनमा
बिबिधतामा
एकता देखिन्छ।
धौलागिरी
हिमशैलको
काखमा
प्राकृतिक हरियालिको
मुकुटले शुसोभित
यो
गाउँलाई पहिले
पहिले
बसाई सराएे
गर्न
ताकौ-ताकौ
जस्तो
लाग्ने भएकोले
र पश्चिमतिर
"ताकौ"लाई ताकम
भन्ने
गरिने भएकोले
यस
गाउँको नाम
ताकम
रहन गएको
जनश्रुती
छ। शाब्दिक
अर्थको
हिसाबले पनि
यस
गाउँलाई सबैले
ताक्ने
जस्तो भएकोले"ताकम
भन्ने
नाम रहेको
पुषटि
हुन्छ।पूर्वमा म्याग्दीखोला,पश्चिममा
मालिका,उत्तरमा
मुना गा
बि स
र दक्षिणमा
दाङखोला
बीचको भू-भागमा
यस गाउँ
रहेको
छ।
वसन्तको
हरियाली
भित्र फुलेको
लालिगुरास्,त्यसैमा कोइली
चरीको
बिरह,कोइली
चरीको
बिरह सँगै
डाडा-पाखा
घन्काउने
युवा
युवतीहरुको बिरक्त्याई$ काफल
पाक्यो,काफल
पाक्यो
भन्दै काफल
खान अौ
है भनेर
शन्देस
दिने काफल
पाक्यो
चरी र
कार्तिक
मंसिरमा लतरम्म
झुलेक
धानका बालीहरुले
सुनगाभा झै
यस
रमणीय गाउँ
प्रबासको
जस्तो
सुकै सुख-दुखमा
दिन
बिताइ रहेका
तकमेली
युबा-युबतिहरुका
लागि
मृत्यु पर्यन्त
बिर्सन
नसक्ने सम्झनाका
अंुल्य
कोशेलीहरु हुन।
यस
भेगकै
उर्वरक मानिने
यस
गाउबाट छिमेकिगाउहरुलाई
खाद्य
आपुर्ती हुने
भएकोले
र भेगकै
शिक्षित
ब्यक्तिहरुको बसोबास
भएकोले
यस गाउको
आर्थिक
र शैक्षिक
दुबैको
उत्तिकै महत्व
रहेको
छ।यस भेगकै
शैक्षिक
बिकासमा श्री
हेम
मा०बि० सिबाङ(२०२७)का
संस्थापक
श्री
हेम बहादुर
थापाको
योगदान ऐतिहासिक
महत्वको
छ।बिदम्बना भनौ
वा दुर्भाग्य
त्यस्ता ऐतिहासिक
बिभूतिको
सम्झना
र सम्मान
गरेको
भने कमै
पाईन्छ।
यस
गाउमा
मा० बि०-१,
प्रस्ताबित
मा०बि०-२
प्रा०बि०-५
आवासिय स्कुल-१
प्रहरी चौकि-१
स्वास्थ्य चौकि -१
पशुस्वास्थ्य चौकि-१
ईलाका हुलाक
कार्यालय-१
रेडक्रस ईलाका
कमितीको
कार्यलय-१
रहेका
छन्।
बाइसे
चौबिसे
शासनाकलमा मगर
राजा,थापा
राजा र
मल्ल
राजाहरुले यस
गाउलाइ
राजाधनी बनाएर
राजकाज
चलाएका थिए।त्यतिबेला
युद्धमा प्रयोग
भएका
हातहतियार्,शुरक्षार्थ
लगाइएका
पर्खाल,लुक्नकालागी
खनीएको
सुरुङ्,बस्ने
दरबार,धानकुट्ने
ओखल-मुसल
र अन्य
औजार्
अझैसम्म उपलब्ध
हुनाले
यस गाउको
ऐतिहासिक
महत्त्व
अझै उच्च
छ।यस्ता
ऐतिहासिक तथा
पुरातात्त्वीक
सम्पत्तिको संरक्षण,संबर्धन
र बिकास
गर्दै
पर्यतकीय क्षेत्रको
रुपमा
यस गाउलाई
बिकास
गर्नु नेपाल
सरकार र
यस
गाउका बुद्दिजीविहरुको
लागि आजको
चुनौती
बनेको छ।
लेखक म्याग्देली
प्रबाशी नेपाली संघ बेल्जियमका सचिब हुनु हुन्छ ।
तपाईंहरु पनि आफ्नो गबिसको चिनारी हामी लाई पठाउन चाहनु हुन्छ भने हाम्रो
ईमेलमा पठाउनु होला ।
|
|