Home       About us       Activities        Feedback        Contact     Photo     Blog

               Namaste and Welcome to Worldwide Myagdi network

वर्ल्ड वाइड म्याग्देली नेट्वर्कमा यहाँहरु लाई हार्दिक स्वागत गर्दछौ

District Profile

Geography

History

Culture

Life style

Imp place

Myagdi telphone dairy

Myagdeli news

Myagdeli vdc

म्याग्देली चौतारी

लग

  कलम  

तप

तपसनश   

जानकारी तथा सुचन

सम हरु  कोसंपर्क ठेगान

ारम भर्नुहोस्

Worldwide Myagdeli organization

Mona Belgium

MONA Hongkong

Myagdi samaj Korea

Rural Development Programme

Nepali Insaf Germany

Myagdi samparka manch saudi Arab

Dhoulagiri yuba club

Punfilms pokhara

सरक - सरक लय

ि रशसन लय 

ि ि समि

तकलय

िञचल

About Nepal

Info Nepal

Nepal homepage

To travel Nepal

Event

 
 
 
 

 

xflb{s a9fO{

Your browser may not support display of this image.

DofUbL lhNnf,/fDr] uf=lj=;=–@, gfËLsf >L dxfjL/ k'g Ho"n] tf//lxt OG6/g]6 k|ljlw k|of]u u/L DofUbL lhNnfsf] b"u{d ufpx?df cflwlgs ;+rf/ ;]jf dfkm{t ljZj;+hfn;+u ;DaGw :yfkgf u/fpg ;kmn x'g' ePsf]n] jxfFnfO{ Community Leadership sf] nflu Plzofsf] gf]a]n k'/:sf/ dflgg] /f]dg DofU;];] @))& lkmlnkLG;af6 k|fKt ug{'ePsf]df xflb{s a9fO{ tyf pQf]/ pQf]/ k|utLsf] z'esfdgf lbg rfFxG5' .

O{Gb| yfkf du/
;lrj
xËsË g]kfnL dxf;3+, xËsË
df]gf, xËsË

महाबिर पुन ज्यु| तपाईंले गाउलाई दिनु भएको योगदान अनी हालै एसियाको नोबेल् पुरस्कार् बात पुरस्कित हुनु हमि म्याग्दिकै सम्मान् हो तेसैले तपाइलाइ मेरो परिवारको ब्यक्तिगत् तर्फ् बात् हार्दिक् बधाइको साथै उत्तोर्तर् पर्गतिको सुभकामना|

जित् बुधाथोकि थादाखानि म्याग्दि
हाल्-यु,के,

मोना हङ्कङ्को बधाई तथा शुभकामना सन्देश।
म्याग्दी जिल्ला राम्चे गाबिस -२ नाङी का श्री महाबिर पून् ज्यु  लाई म्याग्दी जिल्लाकै अती दुर्गाम बस्तिमा आफ्नै सोच र सिपको उपयोगले वाएरलेस कम्प्युटर फोन बाटै इमेल तथा ईन्टरनेट प्रबिधी सन्चालन गर्नु भएकोमा  एसियाको नोबेल पुरस्कारले चिनिने रोमन म्याग्सेस २००७ बाट सम्मनित हुनु भएकोमा हामी  हर्सीत र गौरन्बित भएका छौ।
वहाँ को यस् महान कार्यले म्याग्दी जिल्लाको मात्र नभै नेपाल र नेपालीको लागि पनि गौरब को बाटो खुलेको कुरा लाई आत्मसाथ गर्दै म्याग्दी प्रबासी नेपाली संघ हङ्कङ श्री महाबिर पुन ज्यु लाई हार्दिक बधाई तथा शुभकामना दिन  चाहन्छ  ।
                       तुल्म राज राम्जाली
                            अध्यक्ष तथा
              म्याग्दी प्रबासी नेपाली संघ, परिवार
                                          हङ्कङ

 

हार्दिक बधाई

संसारभरका संञ्चार प्रविधि विज्ञहरुलाई आर्श्चर्य तुल्याउँदै वायरलेस कम्प्यूटर फोनबाट नेपालको दुर्गम हिमाली वस्तीमार् इमेल र इन्टरनेट प्रविधि पुर्र्याउन सफल म्याग्दी नाङ्गी गाउँका शिक्षा सेवी महाविर पुन फिलीपीन्स बाट प्रदान गरीने एसीयाको नोबेल पुरस्कार भनेर चिनीने रोमन म्यागसेसे २००७ बाट सम्मानीत भएका छन ।

त्यसैले हामी उहा लाई हार्दिक बधाई ज्ञापन गर्दै उहाले हाम्रो जिल्लामा गर्नु भएको यस प्रकारको योगदानको उच्च कदर गर्दछौ

शिव कुमार बरुवाल तथा
म्याग्दीनेपाल डट्कम परिवार

म्याग्देली प्रबाशी नेपाली संघ बेल्जियम

कोरियामा रहनु भएका घार गबिसका म्याग्देलीहरु

नारायण बरुवाल    घार म्याग्दी हाल कोरिया
रेसम बरुवाल        घार म्याग्दी हाल कोरिया
राम खड्का      घार म्याग्दी हाल कोरिया
सुनिल खड्का    घार म्याग्दी हाल कोरिया
शिव बरुवाल          घार म्याग्दी हाल कोरिया
राम बरुवाल           घार म्याग्दी हाल कोरिया
ईन्द्र खत्री       घार म्याग्दी हाल कोरिया    
बाबु बरुवाल           घार म्याग्दी हाल कोरिया

 

अन्तरराष्ट्रिय म्यागसेस पुरस्कारबाट सम्मानित म्याग्दीका महाबिर पुन लाई
हार्दिक बधाई ज्ञापन गर्दछौ ।
म्याग्दीले संजाल जापान
 

तपाईंहरु पनि उहा लाई बधाई सन्देश पठाउन चाहनु हुन्छ भने हामीलाई ईमेल गर्नुहोस

E-mail : myagdinepal@gmail.com
            worldwide_myagdeli@yahoo.com
 

 

    

Photo news

बाडीपीडित लाई सहयोग गरौ

बधाई सन्देश

 
अन्तरराष्ट्रिय म्यागसेसे पुरस्कारबाट सम्मानित म्याग्दीका महाबिर पुनको लागि प्राप्त बधाई सन्देशहरु  
click here

म्याग्देली मिडिया

म्याग्दीका गबिसहरुको
छोटो परिचय

ताकम

बरंजा

Online blog
मेरो संसार
मेरो नेपाल ब्लग
परिवर्तन ब्लग
लालिगुरास ब्लग
Television

अनलाइन रेडियो

मनोरञ्जनात्मक साइटहर

साइबर संसार
युटुब भिडियो

नेपाली मोडल साइट

 

Your suggestion, advice and comment would be highly apperciated . Please send us your advice suggestion and commet

worldwide_myagdeli@yahoo.com
© copyright 2006 myagdinepal.com