www.myagdinepal.com
Home  About us  Activities  Contact  Feedback  Photo

 Welcome and namaste in myagdinepal web portal

Home

Latest News

National news

International news

Local news

Article

Interview

Event

Entertaintment

Gallery

आदर्णिय विश्वभर छरिएर रहनु भएका म्याग्देली तथा नेपाली  दाजुभाई तथा दिदीबहिनीहरु ,

                      म्याग्दी बाट विभिन्न उद्देश्य बोकेर संसार का विभिन्न देशहरुमा पुगेका म्याग्देली हरु बिच संपर्क र सम्बन्ध स्थापित गराइ हामी बिच को भावनात्मक सम्बन्ध लाई अझ बलियो बनाइ सामुहिक रुपबाट हामी बिच अनुभव सिप बिचार र सहयोग को आदान प्रदान गरी हाम्रो यस प्रदेश को बसाइलाई  अलि सजिलो बनाउदै हाम्रो देश र जिल्ला मा केही सहयोग र सेवा प्रदान गर्न सकियोस् भन्ने उद्देश्य ले हामीले यस वेबसाईट मार्फत यो वर्ल्ड वाइड म्याग्देली नेटवर्क को निर्माण गर्ने प्रयास गरिरहेका छौ । केबल तपाईंहरुको सहयोग र सहभागीता ले मात्र हाम्रो यो प्रयास सफल हुने छ ।
                  सर्ब प्रथम त हामी विश्व भर छरिएर रहेका म्याग्देलीहरु बिच संपर्क र सम्भन्ध स्थापना हुनु पर्ने देखेर  हामी ले यस साईट मा अनलाइन फर्म भर्ने ब्यबस्था गरेका छौ यहाँहरुले यस फर्म भरेर वा सिधै हाम्रो ईमेल मा आफ्नो संपर्क पठाउन सक्नु हुने छ । गराउने हुने छ ।  त्यस्तै हामी ले विश्व भर छरिएर रहेका म्याग्देलीहरु को  गतिबिधी समेटन को लागि  गतिबिधी को छुट्टै पृस्ठ राखेका छौ यहाँ हरुको गतिबिधी हामीलाइ प्राप्त भए पछि मात्र यो पृस्ठ पूर्ण हुने छ ।  साथै यहाँ हरुले आ-आफ्नो ठाउमा निर्माण गर्नु भएका म्याग्देली संघ सस्था र वेबसाईटहरु पनि हामी पठाइ हामी सबै सँग श्यर गराउनु होला । म्याग्दी जिल्ला को बारेमा यो साईट मा उल्लेखित बिषय हरु सँग सम्बन्धित कुनै पनि सामाग्री यहाँ सँग भएमा हामीलाई पठाएँर सहयोग गर्नु हुने छ भन्ने पूर्ण बिश्वास गरेका छौ ।
      

             यस साईट लाई ब्यबस्थित गर्न र अझ सम्पूर्ण म्याग्देलीहरु र नेपाली को नै साझा सम्बन्ध र संपर्क को माध्यम बनाउन को लागि  आहिलेलाइ का  निम्ना नुसार यस म्याग्दी नेपाल वेब टिमका  साथी हरु आफ्नो ठाउँ बाट खटि रहनु भए को छ ।  
यस मा अझै धेरै ठाउ बाट सहभागिता हुन बाकी छ तपाईंहरु  पनि  कोही यस  म्याग्दीनेपाल वेबटिम
 मा सहभागी हुन चाहनु हुन्छ भने हामी लाई इमेल मार्फत वा अन्य कुनै माध्यम बाट हामीलाई संपर्क गर्नु होला ।

म्याग्दीनेपाल वेबटिम

शिव कुमार बरुवाल  -युरोप क्षेत्र
टिका कुमार पुन -अमेरिका
छक देवी पुर्जा -जापान
पूर्ण बि क -साउदी अरब
सुरेश पुन -बेल्जियम
लोकेश बोगटी -हङ्कङ
घनश्याम खड्का -नेपाल

सल्लाहाकारहरु

चन्द्र प्रकाश  बानिया (पूर्व म्याग्देली सासद ) -नेपाल
होम नाथ सुबेदी ( साहित्यकार ) -अमेरिका
प्रकाश पुन ( गैर आबासिय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषद कोषादक्ष्य)- हङ कङ

 
 

Help flood victim

 

Your suggestion, advice and comment would be highly apperciated . Please send us your advice suggestion and commet

myagdinepal@gmail.com
© copyright 2006 myagdinepal.com