पहिरो पीडितलाई सहयोग गरौ
म्याग्दी जिल्लाको उत्तरि
भागमा पर्ने हिस्तान गाबिसको औंला गाउमा गाउ माथिको ठुलो पहाडमा पहिरो गइ
पुरै गाउ पुर्न लागेकोले सम्पूर्ण गाउलेहरु गाउ छोडि आस्थाइ गोठ र पाल
टागेर बसी रहेका छन । ति पहिरो पीडितहरुको सहयोगको लागि सहयोगको लगि संसार
भरका म्याग्देलि र सम्पुर्ण नेपालीलाइ सहयोग को अह्वान गरिएको छ ।
यस्तो संकटको अबस्थामा हामी बिदेशमा
बसेका सम्पुर्ण नेपालीको ति पहिरो पिडितहरु लाइ सहयोग गर्नु हाम्रो कर्तब्य
पनि हुन आउछ त्यसैले तपाइहरु सबैलाइ नेपाल का ति पहिरो पिडित लाइ सहयोग
को लागि म्याग्देलि प्रबाशी नेपाली सघ हार्दिक र म्याग्दी नेपाल डटकम हार्दिक
अनुरोध गर्दछौ । तपाईंहरु सानो सहयोगले त्यहा त्यहा कसैको ज्यान बाँच्न सक्छ
कसैक घर जोगिन सक्छ र कसैको बाच्ने साहरा मिल्न सक्छ ।
यदि तपाइहरु सहयोगको लागि तपाइको ठाउमा कुनै सम्पर्क
माध्यम पाउनु भएन भने हामी लाइ सम्पर्क गर्नु होला ।
सम्पर्कको
लागि
myagdinepal@gmail.com
mona_belgium@yahoo.com