तस्बिरमा ‘प्रचण्ड यात्रा’ : छापामार युद्धदेखी सिंहदरबारसम्म

नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दोस्रोपटक मुलुकको कार्यकारी प्रमुखमा निर्वाचित भएका छन् । २०११ साल मंसिर २६ गते कास्कीको ढिकुर पोखरी–२ मा जन्मिएका प्रचण्ड बुधबार नेपालको ३९औं प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् । प्रचण्डलाई नेपाली कांग्रेसहित अन्य १६ दल र एक स्वतन्त्र सांसदले सथर्मन गरेका छन्।
बुधबार संसदमा भएको मतदान पश्चात सभामुख ओनसरी घर्तिमगरले संसदमा हाल कायम रहेका ५९५ सदस्य मध्ये कुल खसेको ५७३ मतको ३६३ मत पाएर मुलुकको ३९औं प्रधानमन्त्रीमा निर्वाचित भएको घोषणा गरिन्। मतदानमा एमाले, राप्रपा नेपाल, नेकपा माले, नेमकिपा, नेपाल समता पार्टी लगायतका २१० सांसदले विपक्षमा मतदान गरेका थिए। एमाले अध्यक्ष केपी शर्मा ओलीलाई विस्तापित गर्दै प्रचण्ड मुलुकको ३९औं प्रधानमन्त्री बन्न सफल भएका हुन्। उनलाई कांग्रेस, मधेसी मोर्चा लगायतका दलले निर्वाचित गरेका हुन्।
पहिलो संबिधानसभाबाट नेकपा माओवादी पहिलो बनेपछि प्रचण्ड २०६५ साउन ३१ मा गणतान्त्रिक नेपालको प्रथम निर्वाचित प्रधानमन्त्रीका रुपमा निर्वाचित भएका थिए । प्रचण्ड नेपालको कम्युनिष्ट पार्टीका नेताहरुमा दोस्रो पटक प्रधानमन्त्री बन्ने पहिलो नेता बनेका छन् ।
हेर्नुहोस् तस्बिरमा प्रचण्डको यात्रा:-
1-prachanda1
आफ्ना परिवारका साथमा प्रचण्ड ।
Parchanda in war time
आफ्ना सहयोद्धा बाबुराम र बादल लगायतसँग ।
a6_opening_for_web
जनयुद्धको क्रममा प्रचण्ड ।
2-prachanda
बाबुराम र हिसिला यमीसँग प्रचण्ड दम्पती ।
prachand_in_rolpa_ransi
जनयुद्धमा बस्ने रोल्पाको घर ।
Baburam and Parchanda
भुमिगत जीवनपछि पहिलो पटक काठमाडौंमा प्रचण्ड ।
7-prachanda
शान्ति सम्झौताको क्रममा ।
koirala_prachanda
शान्ति सम्झौताको क्रममा ।
Maoist-Peoples-Leberation-Army-welcoming-Prachand-their-supremo-on-their-fifth-devisional-office-in-Dahaban
शान्ति प्रक्रियाको क्रममा जनमुक्ती सेनासँग ।
Parchanda
शान्ति प्रक्रियाको क्रममा जनमुक्ती सेनासँग ।
Parchanda
Parchnda
पहिलो पटक प्रधानमन्त्रीमा निर्वाचित भएपछि ।
Prachanda
प्रधानमन्त्रीबाट बाहिरिएपछि आन्दोलनको क्रममा ।
Morcha-Andolan-6
प्रधानमन्त्रीबाट बाहिरिएपछि आन्दोलनको क्रममा ।
Sunil Sharma- KP Sushil Prachanda_0
संबिधान जारीभएपछि ।
कांग्रेसको महाधिवेशनमा शेरबहादुर देउवासँग ।
कांग्रेसको महाधिवेशनमा शेरबहादुर देउवासँग ।
prime minister of Pushpa Kamal Dahal parchanda (9)
उम्मेदवारी प्रस्तुत गर्दै ।
bfxfn g]kfnsf] #(cf}F k|wfgdGqL g]skf -dfcf]jfbL s]Gb|_sf cWoIf k'iksdn bfxfn Joj:yflksf–;+;baf6 a'waf/ g]kfnsf] #( cf}F k|wfgdGqLdf lgjf{lrt ePkl5 aflxl/g] qmddf . tl:a/ M /Tg >]i7, /f;;
दोस्रो पटक प्रधानमन्त्रीमा निर्वाचित भएपछि ।
prime minister of Pushpa Kamal Dahal parchanda (13)
दोस्रो पटक प्रधानमन्त्रीमा निर्वाचित भएपछि ।
bfxfn g]kfnsf] #( cf}F k|wfgdGqL g]skf -dfcf]jfbL s]Gb|_sf cWoIf k'iksdn bfxfn g]kfnsf] #( cf}F k|wfgdGqLdf lgjf{lrt ePkl5 g]tfx?sf] aLrdf tl:a/ lvrfpFb} . tl:a/ M k|bLk/fh jGt, /f;;
दोस्रो पटक प्रधानमन्त्रीमा निर्वाचित भएपछि ।
bfxfn g]kfnsf] #( cf}F k|wfgdGqL g]skf -dfcf]jfbL s]Gb|_sf cWoIf k'iksdn bfxfn g]kfnsf] #( cf}F k|wfgdGqLdf lgjf{lrt ePkl5 clejfbg ug'{x'Fb} . tl:a/ M k|bLk/fh jGt, /f;;
दोस्रो पटक प्रधानमन्त्रीमा निर्वाचित भएपछि ।
bfxfn g]kfnsf] #(cf}F k|wfgdGqL g]skf -dfcf]jfbL s]Gb|_sf cWoIf k'iksdn bfxfn Joj:yflksf–;+;baf6 a'waf/ g]kfnsf] #( cf}F k|wfgdGqLdf lgjf{lrt ePkl5 ;+;b ejgaf6 aflxl/g] qmddf . tl:a/ M /Tg >]i7, /f;;prime minister of Pushpa Kamal Dahal parchanda (6)
prime minister of Pushpa Kamal Dahal parchanda (4)
prime minister of Pushpa Kamal Dahal parchanda (3)
prime minister of Pushpa Kamal Dahal parchanda (2)
दोस्रो पटक प्रधानमन्त्रीमा निर्वाचित भएपछि परिवारसँग ।
- See more at: http://www.nayapage.com/107556#sthash.Tv7S6yeH.dpuf
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment