निर्वाचनबाटै गठन भो जुरेस

न्यु वेस्ट पोइन्ट आबासिय उच्च माविमा वर्ष २०७३ का लागि जुनियर रेड्क्रस सर्कलको निर्बाचन सम्पन्न भएको छ । ५ जना छात्र र ५ जना छात्रा नया कार्यकालका लागि चुनिएका छन् भने छात्र छात्रा गरी ७ जनालाई मनोनित गरिएको छ । २७ जना छात्र उमेदबार र १७ जना छात्रा उमेदबार रहेकोमा कक्षा ४ देखि १० सम्मका बिध्यर्थिको मतदान प्रक्रियाबाट नया कार्य समिति चयन भएको हो ।
कक्षा ४ देखि १० सम्म कुल ७९० बिध्यार्थि मध्ये ६६४ जनाले रेडक्रस सदस्यता लिए पनि १२६ जना सदस्य मध्ये ३३ जना ःMr and Miss Little Dhaulagiri को तालिममा सहभागी भएका र केहि बिद्यार्थी भित्ते पत्रिका सम्पदान र प्रकाशनमा ब्यस्त केहि बिद्यार्थी अनुपस्थित भएका कारण मतदाता संख्या घटेको शिक्षक नायक तथा निर्बाचन प्रमुख राकेश चौधरी ले बताए
7
बिहान ११ बजेबाट मतदान प्रक्रिया शुरु गरिएको निर्बाचन केन्द्रमा १२.५० सम्म मतदान भएको थियो तीनवटा मत पेटिकाको ब्यबस्था गरि मतदान प्रक्रियालाई सजिलो बनाइएको थियो । निर्बाचन प्रक्रिया सम्पन्न भए लगत्तै मतगणना गरि अन्तिम परिणाम घोषणा बेलुका ४ बजे भएको थियो, ।
मतदान प्रक्रिया बाट छात्रा तर्फ इन्दिरा केसी, इच्छा राई, अशु पुर्जा, एलिशा राम्जाली र निमा थापा बिर्बा्चित भएका छन् भने प्रति पाण्डे र शान्ति पाठकलाइ मनोनयन गरिएको छ त्यसैगरि छात्र तर्फ टिपेन पुन, भिम प्रसाद पुन, महेस पुन हरिस चन्द्र पुन, एशन राम्जाली रहेका छन् भने सुबिन रामदाम, रोहित बोगटी, भरत श्रीपाली, प्रदिप छन्त्याल र आयुस खड्का लाइ मनोनयन गरिएको छ आइतबार को प्रार्थना सभामा निर्बा्चित र मनोनित सदस्यहको घोषणा गरिएको थियो
2(1)
निर्बाचनका लागि बिध्यालयका सामाजिक शिक्षक मनोज खड्का र मा बि तह संयोजक भविन्द्र शेर्बुजालाइ निर्बाचन परिबेक्षकको रुपमा खटाइएको थियो, । अब बस्ने पहिलो बैठकले अध्यक्ष, उपाध्यक्ष सचिब लगायतका पदको टुङ्गो लगाउने शिक्षक नायक राकेश चौधरीले वेष्ट पोइन्ट मिडिया हबलाइ उद्गृत गर्दै बताए बताए ।
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment