वनको भवन उद्घाटन्

बेनी नगरपालीका १३ मा केराबारी सामुदायीक वन उपभोक्ता समूहले आफ्नै भवन निर्माण गरी असार १५ गते उद्घाटन् गरेको छ । भवन निर्माणका लागि स्थानिय नन्दलाल अधिकारीले करीब ७ लाख मुल्य पर्ने जग्गा उपलब्ध गराएका थिए भने भवन निर्माणका क्रममा करिब २ लाख खर्च लागेको वडा नागरिक मन्चका अध्यक्ष इश्वरसिंह खत्रीले बताएका छन् ।
तस्बीर : करिश्मा सुवेदी



Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment