सहकारी दिवस मनाइयो

जिल्ला सहकारी संघ म्याग्दीको आयोजनामा बेनीबजारमा आयोजित ५९ अौ राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी केशबराज अधिकारी नेपाली काँग्रेसका माधवप्रसाद रेग्मी जिल्ला बचत संघका अध्यक्ष अमृता भण्डारी जिल्ला सहकारी संघका लेखा समिति संयोजक सुरेन्द्रराज शर्मा सल्लाहकार देउप्रसाद छन्त्याल जिल्ला सहकारी संघका अध्यक्ष प्रेमबहादुर कार्की लगायतले मन्तव्य राखेका थिए भने कार्यक्रमको सन्चालन संघका सहसचिव अमृत बास्कुनेले गरेका थिए ।






Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment