फेसन आइकनमा ४० प्रतिस्पर्धी

फेसन आइकनमा ४० प्रतिस्पर्धी


महिला तथा पुरुषको सौन्दर्य तथा अन्तरनिहित प्रतिभा निखार्दै मोडलिङ र फेसन जगतमा नयाँ आयाम थप्ने उद्देश्यले आयोजना गर्ने गरिएको प्रतियोगिताको पहिलो चरणको प्रशिक्षण हालै सुरु भएको हो । दोस्रो चरणमा भने व्यावहारिक तथा अन्तर्राष्ट्रिय प्लेटफर्मलाई चाहिने विभिन्न ज्ञान प्रदान गरिने बताइएको छ । केही समयपछि फाइनल प्रतिस्पर्धा गरिने प्रतियोगिताको शीर्ष विजेता तथा उपविजेताले फिल्म तथा म्युजिक भिडियोमा अभिनय तथा विभिन्न मोडलिङ र फेसन सोमा आफ्नो प्रतिभा प्रस्तुत गर्ने मौका पाउनेछन्।

Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment