नेपाली काँग्रेसमा कस्को रोलनम्बर कति ?

nepali congressको लागि तस्बिर परिणाम
काँग्रेस सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिमा रहेका नेताहरुको मर्यादाक्रम तोकेका छन् ।  सभापतिले देउवाले तोकेको मर्यादाक्रममा नेता रामचन्द्र पौडेललाई सभापतिपछि दोस्रो वरियतामा राखिएको छ । 
उपसभापति मनोनित हुन बाँकी रहेकाले ठाउँ खाली राखिएको छ । चौथो वरियतामा निर्वाचित महामन्त्री शशांक कोइराला छन् । पाँचौ वरियतामा मनोनित महामन्त्री हुनेछन् ।  छैठौं वरियतामा कोषाध्यक्ष सीतादेवी यादव छिन् । सातौं नम्बरमा स्थान सहमहामन्त्रीका लागि खाली राखिएको छ । 
काँग्रेसको आधिकारिक वेबसाइट www.nepalicongress.org मा मर्यादा क्रमअनुसार नेताहरुको नाम अपलोड गरिएको छ । केन्द्रीय सदस्यमा एक नम्बरमा प्रकाशमान सिंहको नाम छ । यस्तै दोश्रोमा कृष्ण पिसटौला, तेश्रोमा गोपालमान श्रेष्ठ, चौथोमा विमलेन्द्र निधि, पाचौंमा कुलबहादुर गुरुङ, छैटौंमा खुमबहादुर खड्का र सातौंमा चित्रलेखा यादव छिन् ।
सुजाता कोइराला ३० नम्बरमा परेकी छन् भने गगन थापालाई ५१ औं नम्बरमा पारिएको छ । अन्तिम ७३ औं नम्बरमा लक्ष्मी परियार परेकी छन् । उनी कान्छी केन्द्रीय सदस्य हुन् । 
केन्द्रीय सदस्यहरुको मर्यादाक्रम यस्तो छः 
८.प्रकाशमान सिंह 
.कृष्ण सिटौला 
१०.गोपालमान श्रेष्ठ 
११.विमलेन्द्र निधि 
१२.कुलबहादुर गुरुङ 
१३.खुमबहादुर खड्का 
१४.चित्रलेखा यादव 
१५.पूर्णबहादुर खड्का 
१६.रामशरण महत
१७.अर्जुन नरसिंह केसी 
१८.बलबहादुर केसी 
१९.महेश आचार्य 
२०.नरहरि आचार्य 
२१.प्रदीप गिरी 
२२.बालकृष्ण खाँण 
२३.ज्ञानेन्द्रबहादुर कार्की 
२४.रमेश रिजाल 
२५.नारायण खड्का 
२६.मिनेन्द्र रिजाल 
२७.प्रकाश शरण महत 
२८.फर्मुल्ला मन्सुर 
२९.मानवहादुर विश्वकर्मा 
३०.सुजाता कोइराल 
३१.दिलेन्द्र बडु 
३२.एनपी साउद 
३३.उमाकान्त चौधरी 
३४.भीष्म राज आङदेम्बे 
३५.शेखर कोइराला 
३६.जीवनबहादुर शाही 
३७.आनन्दाप्रसाद ढुंगाना 
३८.दीपक गिरी 
३९.नविन्द्रराज जोशी 
४०.चन्द्र भण्डारी 
४१.कमला मन्त 
४२.अजय चौरसीया 
४३.अम्बिका बस्नेत 
४४.धनराज गुरुङ 
४५.महेन्द्र यादव 
४६.पुस्पा भुषाल 
४७.सुरेन्द्रराज पाण्डे 
४८.रत्ना शेरचन 
४९.शंकर भण्डारी 
५०.मीन विश्वकर्मा 
५१ गगन थापा 
५२.बद्री पाण्डे 
३.जीवन परियार 
५४.इश्वरी न्यौपाने 
५५.सीता गुरुङ 
५६ं सुजाता परियार 
५७.पार्वता डिसी चौधरी 
५८. गोविन्द भट्टराई 
५९. गुरुराज घिमिरे 
६०.प्रदीप पौडेल 
६१.कल्याणकुमार गुरुङ 
६२.चीनकाजी श्रेष्ठ 
६३. रामकृष्ण यादव 
६४.मोहनबहादुर बस्नेत 
६५. देवेन्द्रराज कँडेल 
६६.हृदयराम थानी 
६७.बीरबहादुर बलायर 
६८.विश्वप्रकाश शर्मा 
६९. डीला सग्रौला 
७०.रमेश लेखक 
७१.सरिता प्रसाई
७२.बहादुरसिंह लामा तामाङ 
७३.लक्ष्मी परियार
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment