चीनबाट धेरै मख्ख नपर

भारतीय विश्लेषक तथा नेपाल मामिला जानकार प्राध्यापक एसडी मुनीले ओली भ्रमणका क्रममा चीन र नेपालबीच भएका सम्झौताबाट धेरै उत्साहित हुन आवश्यक नभएको टिप्पणी गरेका छन् ।

चिनियाँ पत्रकारले ओलीलाई सोधेको सबैभन्दा जटिल प्रश्न जसको जवाफ ओलीले दिन सकेनन्

ओलीको भ्रमण र सम्झौताबाट नेपालीहरु हौसिएको प्रति टिप्पणी गर्दै एसडी मुनीले सैद्धान्तिकरुपमा तथा प्रातिकात्मक हिसावले चीन भ्रमणको उपलब्धी उचो देखिएपनि ब्यवहारिक प्राप्तिका हिसावले निक्कै होंचो रहेको भनेका छन् ।
SD Muni Twitt on Oli China visit
ओली चीन रहेको समयमा नेपाल सम्बन्धी २ ट्वीट गर्दै प्राध्यापक मुनीले चीनले नेपालसँग सम्बन्ध राख्दा भारतको संवेदनशीलता ख्याल राख्ने र सीमा बुझ्ने पनि दावी गरेका छन् ।

संयुक्त बक्तब्य भन्छ- नेपाल र चीनबीच इन्धन व्यापार सम्झौता…

संयुक्त बक्तब्य भन्छ- नेपाल र चीनबीच इन्धन व्यापार सम्झौता

यस अघि भारत भ्रमणको क्रममा मुनीले प्रधानमन्त्री ओलीलाई तास नभएर चेस खेल्न सुझाव दिएका थिए । नेपालको दीर्घकालीन हितका लागि काम गर्न नेपालले क्षेत्रीय हितको दृष्टिले हेर्नु पर्ने उनको भनाइ छ ।
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment