को-को हुन् मतदान गर्न नपाउने ३० प्रतिनिधि ? (सूचीसहित)

नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भएको मतदान लगभग सकिएको छ । तर, ३० जनाको विवाद मिलेको छैन ।
तत्कालीन सभापति सुशील कोइरालाले मनोनित गरेका ३० जनाले मतदान गर्न पाएका छैनन् । पटक पटक लाइनमा बसेपनि मतदान गर्न नपाएको पर्वतका हरि न्यौपानेले अनलाइनखबरलाई बताए ।
उनीहरुले सभापतिका उम्मेदवार रामचन्द्र पौडेललाई भेटेर मतदान गर्न नपाए मतगणना नै हुन नदिने बताएका छन् ।
30-Nc-Member-list
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment