के छापियो बिहीबारका दैनिक पत्रिकामा

आज मिति २०७२ साल फागुन महिना २७ गते बिहीबार । आज काठमाडौंबाट प्रकाशित सवैजसो दैनिक पत्रिकाले कांग्रेस केन्द्रीय सदस्यको मतगणना बारेको समाचारलाई प्राथमिकताका साथ प्रकाशन गरेका छन् ।
आजको नागरिक दैनिकले ठूलाले आरक्षण रोज्दा महिला कम, राजधानी दैनिकले खसला २५ मा बाह्रौं महाधिवेशनकै रोजाइ हावी नयाँ पत्रिका दैनिकले कांग्रेस केन्द्रीय सदस्यको मतगणना ढिलाइ शीर्षकमा प्रमुख समाचार छापेको छ ।
आजको अन्नपूर्ण दैनिकले भने पाँच महिना बिजुली वर्षैभरि भाडा  शीर्षकलको समाचारलाई प्रमुख बनाएको छ ।
annapurna
nayapatrika  rajdhaninagarik abhyan  gorkhapatra karobarsamacharpatra
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment