यसपालीको होली तातोपानीमा (फोटो फीचर र भिडीयो)

नेपाल साथै बिश्वकै चर्चित स्थान सिङ्गा तातोपानीमा चैत २ गते बाट सुरु भएको होली मेलाको अवसरमा देखिएका केही झलकहरु । मेलाको उद्घाटन् जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्णकुमार बिश्वकर्माले गरेका थिए । मेला तातोपानी युवा क्लबको आयोजना र तातोपानी कुण्ड व्यवस्थापन समितिको सहआयोजनामा सुरु भएको हो । चैत ९ गते सम्म चल्ने मेलामा महिला पुरुष भलिबललगायतका बिभिन्न खेलकुदका कार्यक्रम हुनुका साथै चैत ६ गते बृहत आँखा शिबिरको आयोजना हुन लागेको क्लबका अध्यक्ष कुलबहादुर रोकाले बताए ।
यस्तो प्रस्तुती पनि भएको थियो भिडियो

तस्बीरलाइ पुरा साइजमा हेर्नका लागि तस्बीरमा डबल क्लिक गर्नुहोला































तस्वीरहरु : अमृत बास्कुने/जेम्स फगामी
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment