के छ त नेपाली काँग्रेसको सदस्यको मतको अवस्था ?

NC-convention (2)२९ फागुन, काठमाडौं । नेपाली कांग्रेसको खुल्लातर्फ २५ केन्द्रीय सदस्यका लागि भएको ९० जनाको प्रतिस्पर्धामा प्रशान्तमानसिंह मास्के १२ मत ल्याएर ९० औं नम्बरमा परेका छन् । शुक्रबार ६५० मत गनिसक्दा केही ठूला एवं चर्चित नेताहरुले समेत शर्मनाक हार व्यहोर्ने संकेत देखिएको छ ।
अहिलेसम्म भएको ६५० मतगणनामा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. गोविन्द पोखरेलसमेत २५ औं नम्बरमा उक्लिन सकेका छ्रैनन् ।
हार्ने सूचीमा को को छन् ?
शुक्रबार सााझसम्म ६५० मतगणना हुादा २५ औं नम्बरमा उक्लन नसक्ने नेताहरुको सूचीमा गोविन्दराज जोशी, चिरञ्जीवी वाग्ले, तारानाथ रानाभाट, सूर्यमान गुरुङ, जिपछिरिङ लामासमेत छन् ।
त्यसैगरी अशोक कोइराला, डीना उपाध्याय, पदमनारायण चौधरी, मनमोहन भट्टराई, उदयसमशेर राणा पनि ‘रिङ’भन्दा बाहिर छन् । तर उनीहरुले २५ औं नम्बरमा आउने कोशिस गरिरहेका छन् ।
तर, उनीहरु २५ औं नम्बरमा उक्लन सकेनन् भने केन्द्रीय सदस्य हुनबाट बञ्चित हुनेछन् ।
त्यसैगरी रामहरी खतिवडा, रामकष्ण ताम्राकार, लक्ष्मणबहादुर बस्नेत, पूर्णकुमार शेर्मा र शोभाकर पराजुली पनि रिङ भन्दा बाहिरै छन् ।
केन्द्रीय सदस्यका प्रतिस्पर्धी बनेका पत्रकार महासंघका पूर्वसभापति तारानाथ दाहाल ५१ औं नम्बरमा छन् । त्यस्तै लक्ष्मण घिमिरे ५५ र विनयध्वज चन्द ५७ औं नम्बरमा पछि परेका छन् ।
प्रचण्डलाई चुनाव हराएर सभासद बनेका राजन केसी ५९ नम्बरमा खुम्चिएका छन् भने डा. सुरेशचन्द्र चालिसे ६१ नम्बरमा खुम्चिएका छन् । सुशील नाहाटा ६३ नम्बरमा छन् । त्यस्तै प्रेमबहादुर खड्का ६८ औं नम्बरमा प्रतिस्पर्धा गरिरहेका छन् ।
जित्ने सूचीमा कोको छन् ?
केन्द्रीय सदस्यहरुको मतगणना जारी छ । चेस्रो दिनको सााझसम्मको गणनामा चर्चित अनुहारहरुले नै नेतृत्व गरिरहेका छन् । आज पनि मतगणना भइरहेको छ ।
शुक्रबार सााझको मतगणनाको शीर्षस्थानमा डा. शेखर कोइराला आइपुगेका छन् । दोस्रो स्थानमा खुमबहादुर खड्का र तेस्रो स्थानमा प्रकाशमान सिंह छन् । उनीहरुको शीर्षमा रहने होड चलेको छ ।
हेर्नुहोस् शुक्रबार सााझसम्मको मतगणना परिणाम
१.डा. शेखर कोइराला-३८४
२.खुमबहादुर खड्का  ३८१
३.प्रकाशमान सिंह  ३७७
४.प्रदीप पौडेल ३७५
५.विमलेन्ऽ निधि  ३७०
६.बालकृष्ण खाण ३६२
७.पूर्णबहादुर खड्का ३५९
८.रमेश लेखक  ३५९
९.महेश आचार्य  ३५२
१०.प्रदीप गिरी  ३५१
११.कुलबहादुर गुरुङ  ३४५
१२.धनराज गुरुङ  ३४४
१३.विश्वप्रकाश शर्मा ३३७
१४.डा. रामशरण महत ३३७
१५.बलबहादुर केसी ३३३
१६.सुजाता कोइराला ३३१
१७.शंकर भण्डारी ३२४
१८.डा. प्रकाशशरण महत ३३७
१९.मीनेन्द्र रिजाल ३१३
२०. चन्द्र भण्डारी ३१३
२१. गोपालमान श्रेष्ठ ३०९
२२.नारायण खड्का ३०३
२३.बद्री पाण्डे ३०३
२४.एनपी साउद २९७
२५. ज्ञानेन्द्रबहादुर कार्की २९७
२६.जपछिरिङ लामा  २७२
२७.उदयशमशेर राणा २६२
२८.डिना उपाध्याय  २६१
२९.पद्मनारायण चौधरी २५९
३०.गोविन्दराज जोशी  २४४
३१.अशोक कोइराला  २४४
३२.मनमोहन भट्टराई  २३२
३३.प्रा.डा. गोविन्दराज पोखरेल २१४
३४.रामहरि खतिवडा  २०६
३५.तारानाथ रानाभाट १९८
३६.ध्रुव वाग्लेे १७८
३७.रामकृष्ण ताम्राकार १७३
३८.चिरञ्जीवी वाग्ले १५७
३९.सूर्यमान गुरुङ  १५०
४०.लक्ष्मणबहादुर बस्नेत  १४४
४१.पुस्करनाथ ओझा १४३
४२.पूर्णकुमार शेर्पा  १३४
४३.धावा गुरुङ १३३
४४.हस्तबहादुर मल्ल १२९
४५.महेन्द्रकुमार शर्मा १२५
४६.मित्रसेन दाहाल १२४
४७.पुष्कराज पराजुली १२१
४८.मोहन ज्ञवाली  ११८
४९. शोभाकर पराजुली  ११५
५०.टेकराज पौडेल ९६
५१.तारानाथ दाहाल ९५
५२.हरिबोल भण्डारी ९३
५३.किरणराज पौडेल ९०
५४.राजेन्द्र बजगाई ८९
५५.गोबिन्दबहादुर शाह ८८
५६.लक्षणप्रसाद घिमिरे ८४
५७.विनयध्वज चन्द ७६
५८.त्रैलोक्यप्रताप सेन ७४
५९.राजन केसी ६८
६०.बालकृष्ण दाहाल ६३
६१.सुशील नाहटा  ४८
६२.डा. भगवानप्रसाद यादव ४७
६३.डा. सुरेशचन्द्र चालिसे ४५
६४.हुर्मत कुमार न्यौपाने ४४
६५ंसीताराम भण्डारी ४४
६६.चिरञ्जीवीनिधि तिवारी ४२
६७.चन्द्रबहादुर केसी ४१
६८.प्रेमबहादुर खड्का ३८
६९.प्रदीपराज शर्मा ३७
७०.मोहम्मद निजामुद्दिन ३६
७१.राजेन्द्र कार्की ३४
७२.राजेश आचार्य ३२
७३.प्रकाशकुमार उपाध्याय ३२
७४.तिलकप्रसाद सापकोटा ३२
७६५कमलेशकुमार शर्मा ३०
७६साधुराम खड्का २९
७७.उमेशकुमार मिश्र २९
७८.महेश थपलिया २७
७९.रउफ महमद खाा २६
८०.उत्तरबहादुर ऐर २५
८१.घनश्याम रेग्मी २४
८२.हाजिम अव्दुल मियाा  २२
८३.प्रवीण बन २२
८४.केशवराज आचार्य २०
८५.सुनीलनरसिंह राणा १७
८६.बलबहादुर खवास १६
८७.हरिबहादुर खड्का १३
८८.वर्षाराम भण्डारी  १३
८९.युवराज शर्मा १२
९०.प्रशान्तमानसिंह मास्के १२
श्रोत अनलाइनखबर डटकम
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment