जिविसको योजना तर्जुमा बैठक

जिल्ला बिकास समिति म्याग्दीको एकीकृत योजना तर्जुमा बैठक म‌ंगलबार जिबिस म्याग्दीमा सम्पन्न भएको छ । अागामी अार्थीक वर्षा २०७३।२०७४ को बार्षिक योजना तर्जुमा गर्नका लागि वडा गाउँ इलाका हुँदै जिल्लामा आइपुगेका योजनाको बारेमा बैठकमा  छलफल भएको थियो । जिल्ला बिकास समिति म्याग्दीको फागुन १८ गते हुने जिल्ला परिषद्मा पेश गर्नका लागि पनि अन्तिम रुप दिन आज बैठक बसेको जिबिसले जनाएको छ ।
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment