एसिया कप क्रिकेटमा पाकिस्तान चिरप्रतिद्वन्द्वी भारतसँग ५ विकेटे पराजित भयो । पाक टिम मात्र ८३ रनमा आउट भएको थियो । तर, ८४ रनको लक्ष्य हासिल गर्न भारतले ५ विकेट गुमाउने पर्यो । यो खेलमा पाकिस्तानको हारका पाँच कारण छन् ।
टस
पाकिस्तानका कप्तान शाहिद अफि्रदीले टस हारेपछि भारतका कप्तान महेन्द्र सिंह धोनीले फिल्डिङ रोजे । जुन भारतका लागि बरदान सावित भयो । यद्यपि अफि्रदीले टस जितेको भए पनि पहिले ब्याटिङ नै गर्ने थियौं भनेका छन् । टस हारेसँगै पाकिस्तानले पहिलो बाजी गुमायो ।
सुरुबाटै विकेट तीव्र गतिका बलरहरुलाई मदत गर्ने थियो । यसको फाइदा भारतीय बलरहरुलाई भयो । जबकी भारतीय तीव्र गतिका amरहरु पनि त्यति तीव्र गतिमा बलिङ गर्दैनन् । तर, विकेठका कारण बलरहरुलाई स्विङ्ग गर्न मदत मिल्यो र ब्याट्सक्यान घुमेको बलमा फसे ।
साझेदारी

विराट कोहली
पाकिस्तानविरुद्धको खेलमा राम्रो रेकर्डका लागि चचिर्तत विराट कोहलीले एक पटक फेरि दबाबमा देखिएनन् र जमेर ब्याटिङ गरे । उनले ४९ रन बनाए । कम स्कोर बनेको म्याचमा उनको यो पारी पाकिस्तानलाई भारी पर्यो ।

पाकिस्तानविरुद्धको खेलमा राम्रो रेकर्डका लागि चचिर्तत विराट कोहलीले एक पटक फेरि दबाबमा देखिएनन् र जमेर ब्याटिङ गरे । उनले ४९ रन बनाए । कम स्कोर बनेको म्याचमा उनको यो पारी पाकिस्तानलाई भारी पर्यो ।
भारतविरुद्धको ठूलो प्रतियोगितामा जित हात पार्न नसक्दाको असर पाकिस्तानी टिममा यो पटक पनि देखियो । कहीँ न कहीँ खेलाडी मनोबैज्ञानिक दबाबमा देखिए । कस्तान अफि्रदीसहितका दुई खेलाडी रनआउट हुुनु यसको उदाहरण हो ।
बीबीसी हिन्दीबाट अनुवादित
0 comments :
Post a Comment