नेपालले भारतलाइ हराएको खुसीयालीमा भव्य जुलुस

नेपालले भारतलाइ साग फुटबलको फाइनलमा हराएर स्वर्ण पदक जितेको खुशीयालीमा म्याग्दीको बेनीमा भव्य जुलुस निकालियो । जिल्ला खेलकुद विकास समितिको अगुवाइमा भएको जुलुसमा बेनी र आसपासका बासिन्दा साथै बेनी बजारका स्कुलहरुको सहभागिता रहेको थियो । जुलुसले बेनी बजार परिक्रमा पछि बिरेन्द्र चोकमा पुगेर समापन भएकाे थियो ।



















Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment