लहरेपिपलमा ध्रुमपान सम्बन्धी सचेतना

बागलुङ/जनस्वाथ्य कार्यालय बागलुङ तथा शेभ द युथ बागलङले बानपा– ९ लहरेपीपल का स्थानीयहरुलाइ धुम्रपान तथा सुर्ती सेबन सम्बन्धी सचेत गराएको छ । 
पछिल्लो समय धुम्रपान तथा सुर्ती सेबन गर्ने क्रम बढ्दै जाने थालेपछि स्थानीय तहमा नै पुगी नितीगत र ब्यवारीक अबस्थाको बारे सचेत गराइएको हो ।
कार्यक्रममा जनस्वाथ्य कार्यालय बागलुङका  शिक्षा,सुचना र सञ्चार कार्यक्रम संयोजक चन्द्रमणी कडेलले धुम्रपान तथा सुर्ती सेबनबाट प्रत्यक्ष वा अप्रत्यक्षरुपमा गर्ने असर, सामान्यरुपमा नै न्युनीकरण गर्न सकिने उपाय र तथा कानुनी प्रबधानको विषयमा बोल्नुभएको थियो । त्यस्तै सेभ द युथ बागलुङका अध्यक्ष मनीष रायमाझीले धुम्रपान तथा सुर्ती सेबनको तत्कालीन अबस्थाको बारेमा बोल्नुभएको थियो ।
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment