जवरजस्ती करणी गरेको आरोपमा पक्राउ


बागलुङ, असार २१,
मानसिक सन्तुलन गुमेकी ४० वर्षिया महिलालाई जवरजस्ती करणी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रक्राउ पर्नेमा पर्वत जिल्लाको तिलाहार गाविस वार्ड नमवर १ बस्ने ५१ वर्षिया राजकुमार पुरी रहेको जिल्ला पह्ररी कार्यालयले जनाएको छ । महिलालाई निमार्ण धिन मगरसंघको हलमा जवरजस्ती करणी गरेको प्हरीको भनाई रहेकाुे छ । पिडित महिलाले आफ्नो नाम थर वताउन नसक्ने वताईएको छ । प्रकाउ पर्ने  राज कुमार पुरीलाई बागलुङ जिल्ला अदालतबाट पहिलोपटक ५ दिनको म्याद थप गरी अनुसन्धान भईरहेको प्हरीले जनाएको छ ।

Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment