मार्भेल टेक्नोप्लाष्टको प्राविधिक भेटघाट सम्पन्न

बागलुङ, असार १२ ।
मार्भेल टेक्नोप्लाष्ट प्राईभेट लिमिटेडले शुक्रबार बागलुङमा टेक्नीसियन भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । बागलुङ जिल्लाका सरकारी गैरसरकारी र विभिन्न संघ संस्थास“ग आवद्ध ३५ जना टेक्निसीयनस“ग भएको भेटघाट कार्यक्रममा मार्भेल टेक्नोप्लाष्टका क्षेत्रीय बजार व्यवस्थापक असोक दहालले प्रवाधिकलाई पाईप जडान, सम्बन्धी प्रँविधकि जानकारी गराउनुको साथै पाईपमा प्रायोग गरिने कच्चापदार्थ, र पाईपको गुणस्तरको बारेमा जानकारी गराउनु भएको थियो । 
दहालले फ्लोगार्ड सी.पी.भी.सी सम्बन्धी जडानलाई चाहिने प्राविधिक जानकारी गराउनु साथै पाईपको खिया प्रतिरोधात्मक क्ष्ँमता, तातो चिसो पानीको लागि प्रयोग गरिने पाईप, ब्याक्टेरीया प्रतिरोधात्मक, आगोबाट समेत सुरक्षीत रहेको जानकारी गराउनु भएको थियो । 
उहाले पी.भी.सी पाईपले नेपालमै पिहिलोपटक एन.एस.एफ चिन्ह प्राप्त गरेको भन्दै नेपालीहरुमा पनि पछिल्लो समयमा गुणस्तरीय बस्तुहरुको प्रयोग गर्ने बानीमा विकास हुन थालेकाले पाईपको माग बढदै गएको समेत बताउनु भएको थियो । अन्य पाईपभन्दा पी.भी.सी पाईप बलीयो र ६० वर्षको इतीहास बोकेको भएकाले पनि नेपालमा मात्र नभएर विदेशमा समेत यस्को माग बढनन थालेको दाहालले बताउनुभयो ।
भेटघाट कार्यक्रममा उपस्थित भएका प्राविधिकहरुले अन्य पाईपभन्दा पी.भी.सी पाईप जडान गर्ने सजिलो, मानव जनस्वस्थ्यमा समेत नोक्सानी नगर्ने, यो पाईपबाट आएको पानीमा पाइपको गन्द नआउने भएकाले पनि सबैले मन पराउन थालको बताएका थिए ।
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment