सलमान खानको ‘बजरंगी भाइजान’को टिजर रिलिज

सलमान खानको बहुप्रतिक्षित फिल्म बजरंगी भाइजानको टिजर रिलिज भएको छ । सलमान खान र करिना कपुर स्टारर यस फिल्मलाई कबिर खानले निर्देशन गरेका हुन् । एक मिनेट ३२ सेकेन्डको टिजरमा सलमान खान भगवान् बजरंग बलीको भक्त देखिन्छन् । टिजरमा करिना र नवाजुद्दिन सिद्धिकीको झलक पनि देखिन्छ ।
एउटा मासुम केटी सीमा पार गरेर अर्को देशमा पुग्छिन् र उनलाई उनकै देश फर्काउन सलमानले गरेको संघर्षको झलक टिजरमा देख्न सकिन्छ । फिल्म यही सालको इदमा रिलिज हुँदै छ ।
सलमान खानको बहुप्रतिक्षित फिल्म बजरंगी भाइजानको टिजर रिलिज भएको छ । सलमान खान र करिना कपुर स्टारर यस फिल्मलाई कबिर खानले निर्देशन गरेका हुन् । एक मिनेट ३२ सेकेन्डको टिजरमा सलमान खान भगवान् बजरंग बलीको भक्त देखिन्छन् । टिजरमा करिना र नवाजुद्दिन सिद्धिकीको झलक पनि देखिन्छ ।
एउटा मासुम केटी सीमा पार गरेर अर्को देशमा पुग्छिन् र उनलाई उनकै देश फर्काउन सलमानले गरेको संघर्षको झलक टिजरमा देख्न सकिन्छ । फिल्म यही सालको इदमा रिलिज हुँदै छ । - See more at: http://www.nayapage.com/manoranjan/13615#sthash.hLSLah2f.dpuf
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment