काठमाडौं, जेठ ३२ । राष्ट्रिय खेलकुद परिषदको निमित्त सदस्य सचिव पदमा सकुन्तला नगरकोटीलाई नियुक्त गरिएको छ । नगरकोटीलाई सोमबारबाट निमित्त सदस्य सचिवको कार्यभार सुम्पिएको युवा तथा खेलकुदमन्त्री पुरुषोतम पौडेलले जानकारी दिनुभयो ।

पछिल्लो समय मन्त्रिपरिषदको बैठक बस्न नसक्दा सदस्य सचिव लगायत ६ पदमा सदस्य नियुक्त गर्न गर्न अप्ठ्यारो परेको थियो । अफठयारो परेको थियो । नगरकोटी ३ महिना अघि उपाध्यक्ष टेण्डी शेर्पासंगै मन्त्रिपरिषदको निर्णय अनुसार सदस्य नियुक्त हुनुभएको थियो ।
0 comments :
Post a Comment