घुम्टेमा मानिसको भिडः– बागलुङको गलकोट क्षेत्रमा रहेको प्रसिद्ध पर्यटकीय स्थल घुम्टेको पहाडमा जम्मा भएका दर्शनार्थीहरु । घुम्टेको पहाडमा बुद्ध पूर्णिमाका दिन मेला लाग्ने र पहाडको माथिल्लो भागमा रहेको मन्दिरमा पुजाआजा हुने भएकाले मानिसको भीड लाग्ने गरेको छ । पहाड उक्लनका लागि अप्ठ्यारो बाटो जानुपर्ने भएपनि दर्शनार्थीहरु अप्ठ्यारो बाटो भएरपनि पहाडसम्म पुग्ने गरेका छन् । तस्विरः दिनेश पन्त 
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment