ऋतिकले हातबाट गुमाएका केही हिट चलचित्रहरु



वलिवुडमा जथाभावी चलचित्र नखेल्ने नायकहरुमध्येमा ऋतिक रोशन पनि एक हुन् । उनका पछिल्ला चलचित्रहरुको सफलतालाई हेर्दा पनि उनले चलचित्रको स्क्रीप्ट राम्रोसँग पढेर मात्र चलचित्र खेल्ने गर्छन् भन्ने कुरा केही हदसम्म पुष्टि हुन्छ । तर, स्क्रीप्ट पढेर चलचित्र छान्ने मामिलामा उनी त्यति सफल भने रहेनछन् भन्ने कुरा उनको हातमा आइसकेर पनि फुस्केका केही हिट चलचित्रहरुले देखाउँछ । उनले वेवास्ता गरेका केही चलचित्रहरु पछि गएर हिट मात्र बनेनन्, त्यसमा अभिनय गर्ने कलाकारले अवार्डसमेत हात पारेका छन् । हेरौं, त्यस्ता केही चलचित्रहरुः

१) दिल चहता हेः
२)बन्टी और बब्लीः
३)रग दे बसन्तीः
४)स्वदेश र मे हुँ नाः
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment