www.myagdinepal.com

Home  About us  Activities  Contact  Feedback  Photo blog

Namaste and Welcome to Myagdi Nepal.com

Myagdinepal

Home

  Editorial

Latest News

National news

International news

Local news

Article

Interview

Event

Entertaintment

Gallery

Worldwide Nepalese organization

Nepalese Org

  Nepalese business

Nepalese  Midea

Nepalese embassy

About Nepal

Info Nepal

  Nepal Home Page

Nepalese  government

Travel Nepal

म्याग्देली चौतारी

  ्याग्देली ब्लग

  ्याग्देली कलम 

तपाईंको  कोसेली 

तपाईंको सन्देश

म्याग्देली संपर्क ठेगाना

ारम भर्नुहोस्

Earn $$ with WidgetBucks!

 

समाचार / गतिबिधी

  तीन दल बैठक आज पनि  निष्कर्षविहिन
 ३ जुलाई २००८ काठमाडौं ।  मधेशवादी दलको माग सम्बोधन गर्न संविधान संशोधनका लागि पूरक प्रस्तावको ड्राफ्ट तयार गर्नेबारे दलहरु निष्कर्षमा पुग्न सकेनन् । १८ असारमा तीन दलका शिर्ष नेताबीच बालुवाटारमा बैठक भएपनि एमाले र माओवादीको नेपाली कांग्रेससंग कुरा मिल्न सकेन ।

नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको महाधिवेसन  सम्पन्न
 ३ जुलाई २००८
 नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको आइतावार सम्पन्न प्रथम महाधिवेसनले नरेन्द्र गुरुङको सभापतिमा १८ सदस्य नयाँ कार्य समितिको सर्व सहमतिवाट चयन गरी सम्पन्न  भएको छ ।

 विपक्षीको भूमिकाका लागि तयार रहन देउवाको आग्रह
  २७ जुन २००८ नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले आफ्नो दलका सभासदलाई विपक्षीको भूमिका निभाउन तयार रहन आग्रह गरेका छन् । १३ असारमा सिंहदरबारमा संसदीय दलको बैठकलाई सम्बोधन गर्ने क्रममा उनले संविधान निर्माणका क्रममा विपक्षी दलको सशक्त भूमिका आवश्यक रहेको भन्दै उक्त आग्रह गरेका हुन् ।

   प्रधानमन्त्री कोइरालाले पदबाट राजिनामा  
 २६ जुन २००८ काठमाडौं। प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले संविधानसभाको बैठकबाट प्रधानमन्त्री पदबाट राजीनामा दिनुभएको छ। व्यवस्थापिका संसद्को हैसियतमा आज बसेको संविधानसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री कोइरालाले संवैधानिक प्रावधानअनुरुप राजीनामा दिने घोषणा गर्नुभयो।

   माओवादी मन्त्रीद्धारा राजीनामा  
२० जुन २००८ काठमाडौं । सहमती जुटाउन  शुक्रबार सांझ प्रधानमन्त्री निवास वालुवाटारमा बसेको सात दलको बैठकमा सहमती नजुटेपछि नेकपा माओवादीका तर्फबाट सरकारमाप्रतिनिधित्व गर्ने माओवादीका पांच जना मन्त्री र दुइ राज्यमन्त्रीलेसहित सात जनाले सात दलको शिर्ष बैठकमा राजीनामा दिएका छन् ।

  तीन दलको बैठक स्थगित माओवादीको अल्टिमेटम आजै सकिने
  १८ जुन काठमाडौं ,बढ्दै गएको राजनीतिक गतिरोध अन्त्यका विषयमा तीन ठूला दल माओवादी, कांग्रेस र एमालेका शीर्ष नेताहरुको बैठक दुई घण्टाका लागि स्थगित भएको छ। यदी आज पनि नयाँ सरकार को बारेमा कुनै सहमति नभएमा माओवादी सरकार बाट बहिरिने निस्चित भएको छ।

  गणतन्त्र नेपालको पहिलो राष्ट्राध्यक्ष महिला बनाउने पर्ने कुरामा जोड
 
  १८ जुन काठमाडौं ,नेपालमा राष्ट्रपतीको ब्यापक छलफल चली रहेको बेलामा आज सञ्चारिका समूहद्वारा 'गणतन्त्र नेपालको पहिलो राष्ट्राध्यक्षमा महिला'  विषयमा  एक कार्यक्रमको आयोजना गरेको छ । उक्त कार्यक्रममा  बक्ताहरुले  नेपालको पहिलो राष्ट्रपति महिलालाई  नै बनाउनु पर्ने तर्क अगाडि सारेका छन । 

   माओवादी सरकार बाट बहिरिने निर्णय
  १७ जुन २००८ काठमाडौं । आज प्रचन्ड निवासमा बसेको माओवादी सचिवालय बैठकले आफु सरकारबाट बहिरिने निर्णय गरेको छ । नयाँ सरकारको निर्माणमा प्रधानमन्त्री कोइराला बाधक भएको र उहाले आफुले राष्ट्रपती नपाए कुनै पनि हालतमा सरकार नछाड्ने सोच बनाएकोले माओवादीले सरकार बाट बहिरिने निर्णय गरेको स्रोत ले बताएको छ ।

   प्रधानमन्त्री कोइरालाको प्रस्ताब लिएर गृहमन्त्री प्रचन्डको निवासमा
१५ जुन २००८ काठमाडौं । राजनीतिक गतिरोध अन्त्यका लागि गृहमन्त्री कृष्णप्रसाद सिटौलाले माओवादी नेतृत्व सँग भेटघाट गर्नुभएको छ। माओवादी अध्यक्ष प्रचण्डको निवास नयाँबजारमा भएको भेटमा राजनीतिक सहमतिका लागि राजनीतिक सात दलको बैठक छिट्टै बस्नेे सहमति भएको स्रोतले बताएको छ।

म्याग्दीका मीनबहादुर शेरचन  लगायत  सगरमाथा आरोहीलाइ प्रधानमन्त्रीको चियापान
  १५ जुन २००८ काठमाडौं । सबैभन्दा बढी उमेरमा सगरमाथा चढेर किर्तीमान राख्ने मीनबहादुर शेरचन र समावेशी महिला टोलीको स्वागतमा आज प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले चियापान कार्यक्रमको आयोजना गर्नुभएको छ ।

  सेना समायोजनको बारेमा प्रचन्डले मर्टिन संग छलफल  
१५ जुन २००८ काठमाडौं । नेकपा माओवादीका अध्यक्ष प्रचण्ड र नेपालका रहेको सयूक्तराष्ट्रसंघीय मिसन अनमिन प्रमुख इयान मार्टिनबीच भेटवार्ता भएको छ । १ असारको बिहान नयाँ बजारमा भएको भेटमा पछिल्लो राजनितिक अवस्था र सेना समायोजनका विषयमा छलफल भएको छ ।

   संघिय गणतान्त्रिक नेपालको घोषणाको खुशीयालीमा बेल्जियममा बनभोज कार्यक्रम हुने
 १२ जुन २००८ बेल्जियम।  नेपाल संघिय लोक्तान्त्रिक गणतन्त्रात्मक राज्य घोषणा भएको खुशीयाली मा बेल्जियम मा नेपाली लोक तान्त्रिक मञ्च बेल्जियम ले यही जुन २९ तारिकमा बनभोज कार्यक्रमको आयोजना गर्दै छ । बेल्जियमको अतिनै रमाइलो बनभोज पार्क वाभर पार्कमा आयोजना हुन गइ रहेकोको उक्त बन भोज कार्यक्रममा बेल्जियम रहेका सम्पूर्ण नेपाली लाई आमन्त्रण गरिएको छ ।

   काङ्रेसद्वारा माओवादी लाई एकलौटी सरकार बनाउन प्रस्ताब
 
  १२ जुन २००८ काठमाडौं ।  नेपाली कांग्रेसले आफू प्रमुख प्रतिपक्षका रुपमा रहने प्रस्ताव गरेको छ । उसले माओवादीलाई एकलौटी रुपमा सरकार चलाउन आग्रह गरेको छ । ३० जेठमा प्रधानमन्त्री एवं कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले माओवादी अध्यक्ष प्रचण्डलाई आफूहरु प्रमुख प्रतिपक्षीका रुपमा रहने भन्दै एकलौटी सरकार चलाउन भनेका हुन् ।

   मैले देश छोडेर जाने सोच बनाएको छैन: ज्ञानेन्द्र शाह
 काठमाडौँ। संविधानसभाको पहिलो बैठकले पूर्वराजालाई नारायणहिटी छाड्न दिएको आदेशअनुरूप पूर्वराजा ज्ञानेन्द्रले जेठ २९ गते पत्रकार सम्मेलनको आयोजना गरी आफ्ना विचार व्यक्त गर्नुभयो।

  नेपलिज डेमोक्रेटिभ फोरम  बेल्जियमको सम्मेलन २० जुलाईमा  
 २७ मे २००८ नेपलिज डेमोक्रेटिभ फोरम  बेल्जियमको दोस्रो  सम्मेलन यही  जुलाई २० मा बेल्जियमको अन्त्वेर्पेन शहरमा सम्पन्न हुन गइ रहेको छ ।  बेल्जियममा रहेका नेकपा (एमाले) प्रती आस्थावान सम्पूर्ण नेपाली हरुको  साझा संगठनको रुपमा स्थापित यस् संस्थाको यस दोस्रो सम्मेलन लाई भब्यताका साथ सम्पन्न गर्नको लागि ब्यापक तयारी भइ रहेको खबर एन डि एफ बेल्जियमका प्रतिनिधिले बताउनु भएको छ ।

म्याग्देली समाचार

म्याग्दीसमाज समिती दक्षिण कोरियालले यही १ जुनमा आयोजना गरेको भलीबल प्रतियोगितामा म्याग्दीसमाज  कोरियाको तर्फ बाट  सहभागी भलिबल टिम राम खड्का, भक्त तिलिजा, रामकृष्ण पुन , बसन्त सेरचन, कम्लेश थापा , भिम पुन , फक्त पुर्जा , जिबन बनिया नरबहादुर गुरुङ फोटो : एन बि पुन दक्षिण कोरिया
 
मोना बेल्जियमको प्रथम वार्षिक उत्सब कार्यक्रममा सम्बोधन गर्दै बिशेष अथिति बिकास प्रोजेक्टकि अध्यक्ष जील भोर्त ,  फोटो: एकेन्द्र श्रेष्ठ
 
opsommingsteken एस.एल.सी पास विद्यार्थी लाई बिदाइ
opsommingsteken जिल्लाका ४९ प्रतिसत बिद्यालय समुदायम
opsommingsteken लागुपदार्थ दुर्ब्यसन बिरुद्ध शैक्षिक कार्यक्रम
opsommingsteken सय घर बिस्थापीत हुने अबस्थामा
opsommingsteken बालविकास केन्द्रको भवन उद्घाटन
opsommingsteken बाल संगठनलाई ७४ हजार
opsommingsteken तरकारी बाट ४० हजार नाफा  
opsommingsteken महायज्ञको रकमले बाटो मर्मत
opsommingsteken बर्ड136लुले मानिसमा महामारी लीदैन
opsommingsteken म्याग्दीमा बढे बित्तीय कारोबार गर्ने संस्था
opsommingsteken गाउले लागे पुवा उत्पादनमा    
opsommingsteken बिद्यालयले किन्यो जग्गा
opsommingsteken सहभागितात्मक बाली संरक्षण कार्यक्रम संचालन
opsommingsteken माटो परिक्षण कार्य सम्पन्न
opsommingsteken मगरहरुको आफ्नै पहिचान बोकेको धुले मेला सकियो
opsommingsteken युवा क्लबले खन्यो बाटो
opsommingsteken खोलाले बगाउदा बालक बेपत्ता
opsommingsteken महायज्ञको रकम सार्बजनीक
opsommingsteken सवारी दुर्घटना न्युनीकरण टोली गठन 
opsommingsteken सवारी बजार प्रबेसमा निश्चीत समय तोकीने 
opsommingsteken सरकारी र गैरसरकारु िकार्यालयलेनै तिर्दैनन महसुल

समाचार अभिलेखालय

बिचार / बिमर्श 

opsommingsteken

प्रवासी भूमीमा नेपाली जनजिवन  

opsommingsteken

माओवादी र खुकुरीमा खिया

opsommingsteken

आयो गणतन्त्र दरबारको पुरानो झन्डा उतारेर

opsommingsteken

निवेदन हरायका कुकुर हरु (ब्यंग्य कथा )

opsommingsteken नेपाली संस्कार भित्र बैदेशीक बिकृती र देखासीखी रोग
opsommingsteken बिधुतिय पत्रिकाको भुमिका
opsommingsteken निरंकुशता, दण्डहिनता, अज्ञानता र चरम, पुँजिबादको महत्वकांक्षामा उब्जिएको बिद्रोह
opsommingsteken मौन रहने हो भने सकिएला शालिग्राम कालिगण्डकीको
opsommingsteken एनआरएन अभियानको आगामी बाटो

 

अनुभव / अन्तर्वाता

 म्याग जिल्लाको देबिस्थान गबिसमा जन्मेर  अहिले  जापान जस्तो अतिनै ब्यस्त ठाउँमा पुगेर गास काटेर लाख कमाउने भन्ने मुख्य आसय भएको ठाउँमा पुगेर पनि केबल आफ्नो जिबन ब्याक्तिगत स्वार्थमा मात्र बिताउनु हुँदै भन्दै सुपारी घोटाइ काम गरेर पनि हप्ताको एक दिनको बिदामा पनि कहिले मुटु रोगिको लागि त कहिले क्यान्सर रोगिकोको लागि , कहिले बाडीपीडितको लागि एक्लै कहिले मोह नि बाजा बजाउदै त कहिले बासुरी र मादल बजाउदै अनी कहिले आँफै गाउदै र नाच्दै दुई चार पैसा संकलन गर्दै हिंड्ने यि समाज सेबी टंक सेरचन संग जापान स्थित हाम्रा प्रतिनिधि छक्कु उदासिले गर्नु भएको भलाकुसारी पढ्नको लागि यहाँ क्लिक गर्नुहोस

      

कार्यक्रमहरु

ब्रिस्तित जानकारीको लागि फोटोमा क्लिक गर्नुहोस

मोना बेल्जियमको प्रथम वार्षिकउत्सबको कार्यक्रमको फोटाहरु

सन्देश पठाउनुहोस


Video News


एक साथी नेपाल पठाउ कार्यक्रम बेल्जियम


दोहोरी प्रतियोगिता बेल्जियम

Photo news

म्याग्देली नेट्वोर्कमा जान यहाँ क्लिक गर्नुहोस

नेपाली नयाँ बर्ष २०६५ को शुभ कामना सन्देश

तपाईंहरुले पनि नयाँ बर्षको शुभकामना यस साइट  मार्फत आदान प्रदान गर्न चाहनुहुन्छ भने हामी लाई ईमेल गर्नुहोस !

राशिफल

नेपाली पात्रो

रोमनबाट नेपालीमा लेख्न्ने

नेपाली मितीबाट अग्रेजीमा रुपान्तर

बरंजा बिकास कोषको मासिक बुलेटिन

Online News

कान्तिपुर अनलाइन
नेपाल न्युज डट्कम
हिमाल खबरअनलाइन
खोजतलाश अनलाइन
नेपाल जापान डट्कम
परदेशी नेपाली डटनेट
एनडिएफ बेल्जियम
समुन्द्रपारी डट्कम
एन आर एन बेल्जियम
बेनी अनलाइन
नमस्तेयुरोप डट्कम
एसके नेपाल डट  ओआरजि
नेपाल पोर्तुगल डटकम
Online blog
मेरो संसार
देउराली ब्लग
परिवर्तन ब्लग
लालिगुरास ब्लग
Television
Nepal TV
Nepal 1 TV
Kantipur TV
Nepali TV uk

अनलाइन रेडियो

BBC Nepali Radio

Radio Nepal

BFBS Gorkha radio

मनोरञ्जनात्मक साइटहर

लोक तथा दोहोरी गीतहरु
साइबर संसार
युटुब भिडियो

नेपाली मोडल साइट

Online Game

Spel.nl
Spele.be

 

Your suggestion, advice and comment would be highly apperciated . Please send us your advice suggestion and commet

myagdinepal@gmail.com
© copyright 2006 myagdinepal.com